उच्च क्षमताका पाँच प्रसारण प्रणाली निर्माण प्रक्रियामा

काठमाडौँ । सरकारले आन्तरिक प्रसारण प्रणालीलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ देशभर पाँच वटा उच्च क्षमताका प्रसारण लाइन निर्माणको प्रक्रिया अगाडि बढाएको छ। बढ्दो शहरीकरण तथा ऊर्जाको मागसमेत बढ्दै गएको तथ्यलाई ध्यानमा राखेर उच्च क्षमताका प्रसारण लाइन निर्माणको काम शुरु गरेको हो। पूर्वाञ्चल, काठमाडौँ आसपास, पश्चिमाञ्चल, उत्तर दक्षिण नदी करिडोर र मध्य पहाडी राजमार्गको समानान्तररुपमा … Continue reading उच्च क्षमताका पाँच प्रसारण प्रणाली निर्माण प्रक्रियामा